प्रतिमा केसीको कविता संग्रह ‘पानीको बिद्रोह’ पुरस्कृत

डायस्पोरामा सक्रिय नेपाली साहित्यकार प्रतिमा केसी अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सुप्रमा पुरस्कार -२०२१ बाट पुरस्कृत भएकी छिन । अनेसासले हरेक बर्ष एक उत्कृस्ट कृतिलाई प्रदान गर्ने यो पुरस्कार उनको कृति ‘पानीको बिद्रोह’ कविता संग्रहका लागि प्रदान गरिएको हो । बेलायतवासी नेपाली सर्जकहरुका साहित्यिक कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिने सो पुरस्कार बेलायती नेपाली डायस्पोराका … Continue reading प्रतिमा केसीको कविता संग्रह ‘पानीको बिद्रोह’ पुरस्कृत